बिएल संवाददाता
दक्षिण कोरियाको स्टिल मिलमा फोहोर ट्याङ्की सफा गर्दा १ जना कामदारको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार अग्नि अधिकारी तथा पुलिसलाई उद्धृत गर्दै जनाएको छ।
देशको पश्चिमी बन्दरगाह शहर इन्चियनको ह्युन्डाई स्टील कारखानामा फोहोर प्रशोधन ट्याङ्की सफा गर्दा ७ जना कामदारहरू प्रभावित घाइते भएका छन्।
हृदयाघात भएका कामदारलाई कार्डियोपल्मोनरी रिससिटेसन अन्तर्गत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ।
अन्य छ जना कामदारहरूले चेतना र श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षणहरूको लागि उपचार गरिएको छ।
कामदारहरूले ग्यास मास्क बिना ट्याङ्कीमा छोडेको हाइड्रोफ्लोरिक र नाइट्रिक एसिडको स्लज हटाउँदै गर्दा दुर्घटना भएको पुष्टि भएको छ। घटना बारे प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया