बिएल संवाददाता
ललितपुरको सानेपास्थित रहेको स्टार हस्पिटल र ललितपुर प्रहरीबीच अस्पतालमा स्वास्थ्य उपचारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र ललितपुर परिसर प्रहरी प्रमुख शेखर खनालले हस्ताक्षरगरेका छन्।
उक्त हस्ताक्षर समारोहमा स्टार हस्पिटलका मेडिकल डाईरेक्टर, सिओओ , विभागिय प्रमुखहरु र ललितपुरका एसपी, डिएसपी, इन्स्पेक्टरहरुको उपस्थिती रहेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया