सोमबार, २१ जुलाई २०२५

सुन प्रकरण: कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

File Photo
• • •

सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे।
 

2024-03-18 10:31:00
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?