बिएल संवाददाता
सरकारले काठमाडौँको गोदावरी, तारकेश्वर, ललितपुर, चाँगुनारायण, नागार्जुन र भक्तपुरमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँको उत्तर पूर्वमा नयाँ नगर निर्माण तथा सुर्खेतको भेरीगंगामा पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरे।
काठमाडौँ र अन्य सम्भावित सहरहरूमा विपद प्रतिरोधी ५० हजार आवास इकाइ विकास गरिने पनि उनले बताए।
त्यस्तै काठमाडौँको नख्खु करिडोर र धोबीखोला करिडोरको विकास तथा विस्तारलाई निरन्तरता दिने पनि उनले घोषणा गरे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया