बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगी प्रकरणको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले हावादारी सम्झौता गर्ने कांग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्ने बताए।
सहकारी विवादमा कांग्रेस र विपक्षी दलहरूले महिनौँसम्म संसद अवरुद्ध गरेकाे, समय वर्वाद गरेका र करोडौं व्यय गराएकाे भन्दै खर्चको क्षतिपूर्ति बुझाउनुपर्ने समेत उल्लेख गरेका छन्।
‘सहकारी विवाद र सम्झौता प्रकरण: यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो’, उनले लेखेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया