बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
लेले र नल्लुखका ढुंगाखानीबाट ढुङ्गा गिट्टी उत्खनन गर्दा भ्रष्टाचार गरेकाे आराेपमा उनीहरूविरुद्ध अख्तियारले साेमबार विशेष अदालतमा मुद्दा दायर गरेको हाे।
अख्तियारले मेयर महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएर मुद्दा दायर गरेकाे छ। उनीहरूविरुद्ध अख्तियारले ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेकाे छ। उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावी गरिएकाे छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया