बिएल संवाददाता
उदयपुरमा एक महिलाले घाँटी थिचेर श्रीमानको हत्या गरेकी छन्।
त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीले उनकाे ६० वर्षीय श्रीमान श्याम कुमार राईको घाँटी थिचेर हत्या गरेकी हुन्।
हत्याकाे अभियाेगमा रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
श्याम गत शनिबार साँझदेखि बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ लालपत्ता चौकीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा हत्या गरी घर नजिकै जंगलमा माटोले पुरी स्याउलाले छोपिएर राखेको अवस्थामा उनको शव फेला परेको थियो।
निर कुमारीले घरायसी विवादको कारण श्यामको घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि उनलाई पक्राउ गरेको हो।
प्रहरीले यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया