बिएल संवाददाता
नक्कली सुनको मूति देखाई ठगी गरेको पाँच जनालाई पक्राउ परेका छन्।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ विष्ट गाउँ घर भइ खहरेमा सोफा पसल गर्ने निदेश गौतमलाई नक्कली मूति देखाई ३०लाख ठगी गरेका हुन्।
उनीहरुलाई सोमबार सूचनाको आधारमा प्रहरी परिसर काठमाडौँका प्रहरीले पक्राउ गरेका हुन्।
पक्राउ पर्ने भारत उडिशा राज्य केन्द्रवडा घर भई हाल कमलपोखरी बस्ने ४० वर्ष कलाकार दास, म्याग्दी रघुगंगा–७ घर भई हाल ललितपुर धोबीघाट बस्ने ६४ वर्ष क्षेत्रबहादुर शाही, धादिङ निलकण्ठ–२ घर भई डल्लु बस्ने ३८ वर्ष दीपक थापा, दाङ घर भई हाल लाजिम्पाट बस्ने ३५ वर्ष वसन्त चौधरी र काठमाडौँ चौमतीमा बस्ने ५५ वर्ष रविन महर्जन रहेका छन्।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया