बिएल संवाददाता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको छ।
नेपाल वायुसेवा निगमसँग ग्राउण्ड ह्याडलिङ्ग सेवा लिन चाहेकाले थाई एयरले सेल्प ग्राउण्ड ह्याण्डलिङ सेवा छाडेको हो।
थाई एयरले आफ्नो सेवा र उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण गरेको छ।
नेपाल सरकारले थाइ एयरवेजसँग रहेका ८० थान उपकरणहरु निगमको स्वामित्वमा रहन ३ साउन २०८० मा स्वीकृति दिएको थियो।
सोही अनुसार ती उपकरणमा निगमको हक रहने गरी ३० मंसिरमा हक हस्तारन्तरण सम्झौता सम्पन्न भएको नेपाल वायु सेवा निगमले जनाएको छ।
निगम र थाइ एयरवेजबीच २९ अक्टोबर २०२३ मा त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ गर्नेबारे सम्झौता भएको थियो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया