बिएल संवाददाता
रियायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानी आफ्नो परिवारको साथ महाकुम्भमा नुहाउन गर्नका लागि प्रयागराज गएका थिए। उनीसँगै सबै परिवार त्यहाँ पुगेका थिए।
मुकेश अम्बानीसँग उनकी आमा कोकिलाबेन अम्बानीसहित नाति पृथ्वीसँगै चार पुस्ता एकसाथ देखिएका थिए। उनी गंगाको पूजाआजा गरेर भेटी पनि चढाएका थिए।
अम्बानी परिवारको सबैभन्दा सानो छोरा–बुहारी अर्थात् अनन्त अम्बानी र राधिका मर्चेन्टले पनि संगम स्नान गरेका थिए। त्यसपछि उनीहरूले आफ्नो खुसी पनि सेयर गरेका थिए।
संगममा डुबुल्की मारेपछि पूरै अम्बानी परिवारले निरन्जनी अखाडेको पीठाधीश्वर आचार्य महामण्डेलेश्वर स्वामी कैलाशनन्द गिरी महाराजको साथ गांगाको पूजा गरेका थिए।
त्यसपछि सभप् परमार्थ निकेतन आश्रम पुगेका थिए। त्यसपछि अम्बानी परिवारले प्रयागराज पुगेर तीर्थयात्री, सरसफाइ, बोट चलाउने र अन्य मानिसहरूलाई मिठाइ बाँडेका थिए।
डुबुल्की मारेपछि के भने अनन्त र राधिकाले?
त्यसपछि अम्बानी परिवारका नयाँ जोडीले स्नान गरेर आफ्नो खुसी बाँडेका थिए। राधिका मर्चेन्टले संगम स्नानलाई जादू बताएकी थिइन्। र, अनन्तले पनि आफूलाई खुसी लागेको बताएका थिए।
उनले भने, ‘संगममा नुहाएपछि मलाई धेरै खुसी लागेको छ। भगवानले सबैलाई शान्ती र सम्पदती प्रदान गरून्।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया