बिएल संवाददाता
सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ।
पक्राउ परेका चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेशकुमार दासमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत सिराहाबाट सोमबार म्याद थप गरिएको हो।
सिरहा प्रहरीले आइतबार मात्रै घटना दबाउन पञ्चायती बसेको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये ४ जनालाई प्रहरीले थुनामा राखिएको थियो।
तर एक जनाकाे घटनामा संलग्न नदेखिएपछि तीन जनाविरूद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएकाे हाे।
यस घटनामा मधेस प्रदेश प्रहरी कार्यालयबाट एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा पनि छानबिन भइरहेको छ।
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया