बिएल संवाददाता
धादिङमा एउटा ट्याङ्कर भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ। पानी बोकेको उक्त ट्याङ्कर धादिङको गुप्तेस्वर महादेवको गुफा नजिकै भीरबाट खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा गजुरीका १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
मंगलबार राति करिब ११ बजेतिर ट्याङ्कर भीरबाट खसेको थियो। स्थानीयले उद्धार गरेर स्थानीय स्वास्थ्यकेन्द्रमा पुर्याएपछि उपचारकै क्रममा दुईजनाको निधन भएको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया