बिएल संवाददाता
नेपाली बजारमा हालसम्मकै सुनकाे उच्च मूल्य कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार सुनकाे मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम गरिएकाे छ।
याे हालसम्मकै उच्च हाे। बुधबार यसकाे मूल्य १ लाख ७० हजार ५ सय थियाे। त्यस्तै चाँदीकाे भाउ २ हजार ५० प्रतिताेला पुगेकाे छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया