बिएल संवाददाता
नेपाल प्रहरीले ठूलो मात्रामा युरो र अमेरिकन डलर बरामद गरेकाे छ।
काठमाडौंको टोखा झोर क्षेत्रबाट ट्रकमा राखिएको अवस्थामा करिब २५ करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरेको हो।
काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयको टोलीले रकमसहित चालकलाई
जना पक्राउ गरेकाे छ।
ना १ ख १६५२ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया