बिएल संवाददाता
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले शपथ ग्रहण गरेकी छन्।
बुधबार सभामुख देवराज घिमिरेले सभापति न्यौपानलेलाई पद तथा गोपनीयताको शपथ गराए।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण कार्यक्रम गरिएको थियो।
सपथ ग्रहणमा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरू लगायतको उपस्थिती थियो।
समिति सभापतिका लागि विपक्षीले उम्मेदवारी नदिएपछि कांग्रेस सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया