मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

धमाधम उपत्यका छाड्दै कांग्रेस-एमाले सांसदहरू

News Image
• • •

जेन-जी आन्दोलन चर्किएपछि सत्तारुढ एमाले र कांग्रेसका सांसदहरूले धमाधम उपत्यका छाड्न थालेका छन्।

नेताका निवास र सम्पत्तिमाथि आक्रमण सुरु भएपछि सांसद र केन्द्रीयस्तरका नेताहरूले असुरक्षा महसुस गर्दै राजधानी छाड्न थालेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!