बिएल संवाददाता
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई सपथ गराएका हुन्।
कार्कीले पहिलो महिला प्रधानन्यायाधीशदेखि पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छन्।
जेन-जीको ऐतिहासिक विद्रोहको सहयोगमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आधा कार्यकाल बाँकी रहेको प्रतिनिधि सभा विघटनको सिफारिस समेत गरेकी हुन्।
राष्ट्रपतिले आफ्नो विशेष अधिकार प्रयोग गरेर प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र आम निर्वाचनको म्यान्डेड दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया