बिएल संवाददाता
जेन–जी आन्दोलनको भोलिन्टियर ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ।
आफूलाई रानीबारीदेखि बानेश्वरसम्म बाइक र गाडीमा आएका मानिसहरूले लखेटेको गुरुङले भनेका छन्।
उनका अनुसार सुरुमा पल्सर बाइकमा रहेको एउटा समूहले लेखेट्न सुरु गरेको थियो। बीच बाटोमा दुईवटा गाडी थपिएर बानेश्वरसम्म लखेटेका थिए। उनी फुत्किएपछि सिनामंगलमा पछिसम्म पनि आक्रमणकारीहरूले खोजिरहेको जानकारी पाएको उनले भने।
उनले अहिले आफू सेनाको सुरक्षामा रहेको बताएका छन्। तर, आफूमाथि ज्यान मार्ने उद्धेश्यले आक्रमणको प्रयास भएकाले बचाउमा उत्रिन समर्थकहरूलाई अपिल गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया