बिएल संवाददाता
नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि शुक्रबार यात्रा परामर्श जारी गरेको छ।
दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ। सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्। यद्यपि नेपाल यात्रा गर्ने भारतीयहरूलाई सतर्कता अपनाउन र दूतावास वा नेपालको स्थानीय निकायले जारी गर्ने सल्लाहअनुसार चल्न सुझाव छ।’
दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ।

बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया