बिएल संवाददाता
एमाले नेता महेश बस्नेत साइबर ब्यूरो पुगेका छन्। एकजना महिलाले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई बयानका लागि बोलाएको थियो।
सरकारी वकिलको कार्यालयले ती महिलाको उजुरीमाथि अनुसन्धान गर्न प्रहरीलाई भनेको थियो। सामाजिक सञ्जालमा महिलाविरुद्ध गालीगलौज र अस्लिल कुराहरू लेखेको भन्दै उनिविरुद्ध उजुरी परेको थियो।
यसअघि जिल्ला अदालतमा पनि उनीविरुद्ध मुद्दा थियो। प्रहरीले त्यसमा पक्राउपूर्जी मागेको थियो। तर अदालतले थप प्रमाणहरू ल्याउन भन्दै पक्राउपूर्जी दिन मानेको थिएन।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया