बिएल संवाददाता
अधिवक्ता स्वागत नेपाल वकिलहरूको झुण्ड लिएर प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटी उपस्थित भएका छन्।
सरकारविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्यूरोमा उजुरी परेपछि उनी साइबर ब्यूरोमा उपस्थित भएका हुन्।
सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुन नहुने धारणा सार्वजनिक गरेपछि आफूविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा उजुरी हालिएको नेपालको दाबी छ।
साइबर ब्यूरो जानुअघि उनले भनेका थिए, ‘साइबर ब्यूरोबाट फेरि उपस्थित हुन फोन आएको छ। म सर्वोच्च अदालतबाट सिधै २ बजे उपस्थित हुन्छु भनेको छु। डाक्टरकै उपचार गर्नु पर्ने भयो भने अर्को डाक्टर चाहिन्छ। म आफैँ कानुन कानुनकर्मी भए पनि मेरो कानुनी उपचारका लागि धेरै वरिष्ठ अधिवक्ता ज्युहरू, अधिवक्ता ज्युहरू, मानवअधिकारकर्मीहरू प्रतिरक्षाका लागि मसँगै उपस्थित हुँदै हुनुहुन्छ।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया