बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सरकार, राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेन–जी प्रतिनिधिबीचको त्रिपक्षीय बैठक आह्वान गरेकी छन्।
जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले पहिलोपटक जेन–जी प्रतिनिधि र दलहरूलाई सँगै राखेर वार्ता गर्न लागेको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।
आसन्न निर्वाचन, राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। जेन–जीका तर्फबाट करिब १० जनालाई बोलाइएको छ भने दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया