
आज यी ठाउँमा वर्षाको सम्भाना
आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुका साथै पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले विभिन्न ठाउँमा वर्षाको सम्भाना देखिएको हो। हाल बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ।

बिएल संवाददाता - काठमाडाैँ