सुपरस्टारको नयाँ अवतार : ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रियो
अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ नेपाली बजारमा सार्वजनिक भएको छ।
बिएल संवाददाता - काठमाडाैं
अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ नेपाली बजारमा सार्वजनिक भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी रुपान्तरण गर्न अध्यक्ष केपी शर्मा ओलीले पदत्याग गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) की केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशसभाका सांसद सरोज सिंह कुशवाहा पुनः पदबाट निलम्बित भएका छन्।
बिएल संवाददाता - सर्लाही
रामेछापको सुनापति गाउँपालिका–३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन्।
बिएल संवाददाता - रामेछाप
उक्त अडिओमा उनिविरुद्ध वकालत गरिरहेका वकिलहरूले हसिनालाई मृत्यु दण्डको सजाय हुनुपर्ने जीकिर गरेका छन्। गत वर्ष बंगलादेशमा भएको युवा विद्यार्थीको विद्रोह थेग्न नसकेपछि उनी सैन्य विमानबाट भागेर भारतको शरणमा पुगेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए।
बिएल संवाददाता - काठमाडौं
लामो समयदेखि यो युद्ध अन्त्य गराउनका लागि उनले अनेक प्रयास गरिरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादिमीर पुटिनको ‘मूर्खता’का कारण युद्ध अन्त्य हुन नसकेको उनले पटकपटक भन्दै आएका छन्। त्यसका लागि उनले रुस र युक्रेनलाई थुप्रैपटक धम्की र चेतावनी पनि दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सडक डिभिजन कार्यालय विराटनगर, चन्द्रनिगाहपुर तथा निर्देशनालयले पाँच÷पाँच र नुवाकोटले २ वटा गरी १७ वटा ठेक्का किन नतोड्ने ? भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेका छन्। ठेका तोड्न प्रक्रिया बढाइएका अधिकांश पुल निर्माणका रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकमको किस्ता नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
पातारासी–४ को लुम गाउँको भेडालाइना भन्ने ठाउँमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोही ठाउँकी कालिका नेपालीको मृत्यु भएको हो।
महेश चौलागाईं - जुम्ला
मन्त्री घिसिङसँग भेटवार्ताबारे जानकारी दिँदै शाहीले उक्त सडकको एआई, डीपीआर, वाल निर्माण पुल निर्माण सम्पन्न भइसकेका र अब बाँकी कालोपत्रे मात्र रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
बुधबार पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षक (असई) कुमार शर्मा नामको परिचयपत्र बरामद भएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस मध्याह्न १२ बजेको समयमा अनियन्त्रित भइ दुर्घटनामा परेको भएको।
बिएल संवाददाता - बाजुरा
नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी छोडेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन्।
बिएल संवाददाता - चितवन
आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे दलहरूलाई जानकारी गराइने छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७-७८मा ठेक्का सम्झौता गरेको थियो।
बिएल संवाददाता -
१ .
२ .
३ .
४ .
५ .