कृष्ण खतिवडाको अध्यक्षतामा फिने बागमती प्रदेश कमिटी गठन
कार्यसमितिमा अध्यक्ष खतिवडाका साथै बरिष्ठ उपाध्यक्षमा अमिर बगाले, उपाध्यक्षमा आभा बस्नेत, महासचिवमा अंकित राज पाण्डे, कोषाध्यक्षमा धनबिर श्रेष्ठ र सहकोषाध्यक्षमा देविश्री पन्त निर्विरोध चयन भएका छन्।
बिएल संवाददाता - काठमाडाैं