भीम पौडेलको दादागिरी: शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना
कहीँकतैबाट न्यायको अनुभुति नभएपछि स्थानीय अहिले मिडियामा हारगुहार गर्न बाध्य छन्। पौडेल यस्ता व्यवसायी हुन्, उनी संलग्न अधिकांश ठेक्कापट्टा तथा व्यावसायिक साझेदारसँग विवादमा आउने गरेका छन्।
बिएल संवाददाता - पथरी