दुई दिनदेखि सिमरा विमानस्थलको उडान प्रभावित
बाक्लो हुस्सुको कारण दुई दिनदेखि बाराको सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएको छ। सिमरा–काठमाडौँ उडानको लागि २ हजार ३ सय भन्दा बढी भिजिविलिटी आवश्यक पर्छ।
बिएल संवाददाता - राैतहट