रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतकाे आदेश
जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘खै एमाले, कहाँ छ एमाले भन्नेहरुलाई प्रतिस्पार्धाबाट ठ्याम्म उत्तानो लगाइदिएपछि थाहा हुन्छ’, अध्यक्ष ओलीले भने, ‘विश्वविद्यालय क्षेत्र मुड्की र सशस्त्र संघर्षले लोकप्रिय हुने क्षेत्र होइन। यो राम्रो काम गरेर शान्तिपूर्णरुपमा अगाडि बढ्ने क्षेत्र हो तर कसैले मुड्की देखाउँछ भने हामी कमजोर भएर चुप लागेर बस्दैनौँ। म साथीहरुलाई राम्रो काममा एग्रेसिभ्ली लाग्न आग्रह गर्दछु।’
बिएल संवाददाता - काठमाडौं
‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ। सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ। सुशासन भनेको कहीँकतै झल्याकझुलुक देखिने मात्र भएको छ। धेरै चाहिँ दुशासन राज प्रवृति विकास भएको छ। यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ। अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ। चुनौतीपुर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौँ’, नेता केसीले भने।
बिएल संवाददाता - काठमाडौं
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘अर्को कुरा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्यमन्त्रीले अस्ती बोल्नुभएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखिसकेपछि एउटा भाव व्यक्त गर्नुभएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता जनाएको पनि हो। सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाउँ।’
बिएल संवाददाता - काठमाडौं
सुवालले ‘औँला ठड्याएर’ सत्तापक्षका सांसदलाई धेरै समय बोल्न दिएकाे र आफूलाई बोल्न समय नदिने भन्दै आक्रोश पाेखेपछि यादवले औँला तल राख्नुस् भन्दै थर्काएका थिए। सभापति यादवले नाैटंकी गर्ने भनेपछि सुवालले बर्ता नहुनस् भन्दै प्रतिवाद गरे।
बिएल संवाददाता - काठमाडौं
जापानमा पढ्नका लागि आएका राेल्पाकाे सुनिलस्मृत गाउँपालिकाका माधव महरा आफ्नै काेठामा मृत भेटिएका छन्। उनी केही दिनअघि आफ्नै काेठामा मृत भेटिएकाे रोल्पा समाज जापानका अध्यक्ष प्रेम प्रकाश रोका मगरले जानकारी दिए।
भुवन केसी - जापान
‘कतिपय मान्छेहरु भन्छन्, हामीले त सरकार संविधान संशोधनका लागि ल्यायौँ। तर, यदि मेरो आँखा र कानले धोका दिएको छैन भने देशका प्रधानमन्त्री भन्नुहुन्छ, अब संविधान संशोधन २०८७ सालमा हुन्छ। आश्चर्य लाग्छ, सरकारमा म पनि गएको थिएँ। तर, यतिसाह्रो आँखामा पट्टी लगाएर, जनता सबै मुर्ख छन्, म मात्रै सर्वज्ञाता छु भन्ने यस्तो कुनै देशको शासक हुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जको विकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन्। नेताहरुको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको उनले बताए।
बिएल संवाददाता - वीरगञ्ज
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले न्यायिक प्रक्रियालाई सघाउन आफू तयार रहेकाे भन्दै बाहिरै बसेर मुद्दा लड्ने आदेश दिन आग्रह गरेकाे बताइएकाे छ। ‘सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, न्याय पाउँ श्रीमान्’, उनले इजलासमा भनेका छन्, ‘म न्यायिक प्रक्रियालाई सघाउँछु, मलाई बाहिरै बसेर मुद्दा लड्ने आदेश होस्।’
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरणको मुद्दा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हामीसम्मलाई पनि चलाउनुपर्छ। र छानविन गरिनुपर्छ। हाम्रो सम्पतिको स्रोत के हो? कसैको धेरै होला कसैको थोरै होला तर स्रोत के हो, त्यसको सबैले पुष्टि गर्ने एउटा वातावरण बनाउनुपर्छ।
बिएल संवाददाता - काठमाडौं
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ।
बिएल संवाददाता - एजेन्सी
संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन्। ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई बिहीबार बिहान विराटनगरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।
ज्योति देवकोटा - काठमाडौं
लेखा अधिकृत रिजालले धम्कीपूर्ण अभिव्यक्तिका कारण आफूले कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन्। उनले शिक्षकहरूको तलब ढिलाइको विषय प्राविधिक कारणले भएको स्पष्ट गरे।
बिएल संवाददाता - भद्रपुर
उक्त शाखामार्फत कम्पनीले जाजरकोटलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा उप्लब्ध हुने उच्च महत्व भएका जडीबुटीहरूको संकलन, भण्डारण र प्रशोधन कार्य गरेर भविष्यमा जडीबुटीहरूको व्यवसायिक खेती विस्तार गरी स्थानीय कृषक र जडीबुटी संकलकहरूलाई लाभान्वित गराउने लक्ष्य राखेको छ।
बिएल संवाददाता - काठमाडाैं
आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
बिएल संवाददाता - पोखरा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘ह्युमन मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज बसेको आयोगकाे बैठकले बेपत्ता छानबिन आयोका सचिव लोकराज पराजुलीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .