मन्त्रालयको नाम ‘वन वातावरण तथा जलवायु परिवर्तन’राख्ने प्रक्रिया अघि बढेकाे छ: मन्त्री शाही
उनले भने,‘ कानुनी सुधारमा वातावरण संरक्षण तथा जलवायु ऐन बनाउने कुरामा प्रक्रिया सुरु भएको कार्बन व्यापारमा निजी क्षेत्रसहित समेत संलग्न हुनेगरी नियमावली मन्त्रालयले तयार पारेको स्वीडेन र नेपालबीच सम्झौता भइसकेको छ। संस्थागत सुधारमा मन्त्रालयको नाम वन वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने प्रकृया अगाडि बढेको छ।’
बिएल संवाददाता - काठमाडौं