स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रविसहित ३९ जनाविरुद्ध काठमाडौँमा मुद्दा दर्ता
काठमाडाैँकाे कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकाे हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीहरूविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो।
बिएल संवाददाता - काठमाडौं