कालीकोट दुर्घटना: मृतककाे परिचय खुल्याे
कालीकोटकाे पलाँता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटनामा परी मृत्यु भएकाकाे परिचय खुलेकाे छ। आइतबार दिउँसाे साढे २ बजेतिर जिप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ