शुक्रबार, २८ अगस्ट २०२६

सकियाे रवि लामिछानेकाे बयान, आदेश कहिले?

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सकिएकाे छ।  जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबारदेखि सुरू भएकाे लामिछानेको बयान शुक्रबार दिउँसाे सकिएकाे हाे। उनले सहकारी ठगीमा इन्कारी बयान दिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ: गृहमन्त्री लेखक

‘जसले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने हो। उसले नागरिकता पाउनैपर्छ। तर, नागरिकता प्राप्त गर्न नहुने मान्छेले नागरिकता पाउने अवस्था बन्नुहुँदैन। यी दुई वटा कुरामा स्पष्ट छौं,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घले बुझायाे प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्नेलगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेको दाेस्राे दिनकाे बयान जारी

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सम्भवतः लामिछानेको बयान आजै सकिने अदालत प्रशासनले गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

जनमतका नेता ठाकुर पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरे

आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले ठाकुरलाई पार्टीमा प्रवेश गराएका हुन्। आजपा धनुषा जिल्लाको बैठक भइरहेको बेला ठाकुर जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

तीन विश्वविद्यालयका उपकुलपतिले लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरी-बबई बहुउद्देश्यीय आयाेजनाकाे प्रगतिबारे मुख्यमन्त्री आचार्यकाे चासाे

लुम्बिनी प्रदेशकाे कृषि, उर्जा र खानेपानी क्षेत्रकाे विकासमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने आशा गरिएको बताए। आयाेजनाकाे काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउँदै उनले नदी कटान र विपद् जाेखिम न्यूनीकरण गरेर काम गर्न अनुराेध गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

आजको मौसम: उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।  जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ। यसको साथै, तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरोको लागि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिद्धार्थ बैंकले जग्गा लिलामी गरिदिएपछि जनकपुरमा प्रदर्शन, बैंकका २ कर्मचारी प्रहरी नियन्त्रणमा

जनकपुरमा सिद्धार्थ बैंकले एक ऋणीको जग्गा लिलामी गरिदिएपछि प्रदर्शन भएको छ। स्थानीयले बैंक क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले बैंकका २ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका ६ का ३० वर्षीय बिनोद बिक र ४० वर्षीय किरण कुमार थापा रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

‘वैदेशिक राेजगारीमा जानेहरूकाे स्वास्थ्य परीक्षणमा भइरहेकाे सिण्डिकेट अन्त्य हुनुपर्छ’

मेडिकल व्यावसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा भइरहेको सिण्डिकेट (एकाधिकार) अन्त्यको माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

उनले भने, ‘पुस ९ बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूयीको क्रमसङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसूर तोक्ने निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यसत्ता चलाउनेहरूबाट जनयुद्धमाथि हमला गर्ने काम भएको छ: विप्लव

उनले नेपालको वर्तमान अवस्थालाई आलोचना गर्दै भने, ‘नेपाललाई यहाँसम्म कसले ल्यायो भन्ने बहस छाडेर, के कारणले गणतन्त्र आयो भन्ने कुरा नहेरी, अहिले नेपालमा ढेंडुहरुले पगरी गुथेका छन्। कोहीले रातो गुथेका छन्, कोहीले सेतो गुथेका छन्, च्यातेका छन् र हल्ला मचाएका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलको सेयर बिक्रीविरुद्ध अमरेशकुमार सिंह दायर गरेकाे रिट खारेज

सर्वोच्च अदालतले एनसेलको सेयर बिक्रीविरुद्ध दायर भएकाे रिट खारेज गरेको छ।  बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले सांसद अमरेशकुमार सिंहले दायर गरेकाे रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेतृत्वको कमजोरीकै कारण वाम आन्दोलनले उपलब्धि हासिल गर्न सकेन: जनार्दन शर्मा

‘त्यतिबेलाको नीति र उद्देश्यमा कुनै त्रुटि थिएन। तर नेतृत्व तहमा देखिएको समस्या र आपसी खिचातानीका कारण त्यस अभियानले सफल रुप लिन सकेन’, उनले भने, ‘नीतिगत रुपमा त्यहाँ गलत थिएन। नेतृत्वको समस्या, नेतृत्वको कमजोरी, नेतृत्वको गलत समस्याको खिचातानीले त्यो सफल हुन सकेन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुने, सतर्क रहन आग्रह

माैसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ ४ बजे विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारणले देशका हिमाली र पहाडी क्षेत्रमा दुई दिन वर्षासँगै हिमपात हुने जानकारी गराएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारीकाे बचतमा बद्मासी गर्नेहरुले कुनै हालतमा उन्मुक्ति पाउँदैनन्: उपप्रधानमन्त्री सिंह

‘दोषीहरुलाई कारबाही गर्ने गरी र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरी सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,’ उनले भने, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरुमा सुधार गर्न काम अघि बढाइरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विचाैलियालाई काखी च्याप्नेले इमान्दारमाथि कार्वाही गर्नु आश्चार्य मानेकाे छैन: रावल

पार्टीबाट निष्काशित भएका एमालेका पूर्व उपाध्यक्ष भीम रावलले विचाैलियालाई काखी च्याप्नेले इमान्दारमाथि कार्वाही गर्नु आश्चार्य नमानेकाे बताएका छन्। सामाजिक सञ्जालमा एक पाेष्ट राख्दै उनले आफूमाथिकाे कार्वाहीकाे निर्णय केपी शर्मा ओलीकाे सत्ताकाे उन्मादकाे निर्णय भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

३९ वटा देशका लागि संसदीयमैत्री समूह गठन

उनले भने, ‘हामी पनि संसदका सदस्य हौ र हाम्रो समुह मैत्रीपूर्ण हो। व्याख्या धेरै तरिकाबाट गर्न सकिन्छ तर अहिलेलाई यसरी नै बुझ्दै जाउँ। यो समूह गठन ढिला भयो, ढिला भएपछि गति दिने कुरा त छँदैछ तर अहिले पनि मिलेन म अर्को मुलुकमा बस्छु भन्ने खालको कुराहरु आइरहेका छन्। यस्ता कुराहरु मिलाउने सन्दर्भमा छिटो मिलाएर जाउँ भन्ने हो। ढिलो भएपनि पहिलो पटक यसरी छलफल गर्दैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यायाधीश राईको इजलासमा रवि लामिछानेकाे बयान सुरू

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट लामिछानेकाे सुरु भएको हाे।

ज्योति देवकोटा

ज्योति देवकोटा - काठमाडौं