दक्षिण काेरियामा जहाज दुर्घटनामा मृत्यु हुनेकाे संख्या ८५ पुग्याे, थप जीवित भिटिने सम्भावना टर्दै
दक्षिण कोरियामा एयपाेर्टमै जहाज दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ८५ पुगेकाे छ। २ जनाकाे भने जीवितै उद्धार गरिएकाे छ। जहाजमा १७५ यात्रु र चालक दलका ६ सदस्य गरी ८१ जना सवार रहेका थिए। उनीहरूमध्ये २ जनाकाे मात्र जीवत उद्धार गरिएकाले १७९ जनाकाे मृत्यु भएकाे हुन सक्ने उद्धारमा खटिएका अधिकारीहरूले जनाएकाे काेरियन समाचार संस्थाहरूले लेखेका छन्।
बिएल संवाददाता - काठमाडौँ