जनकपुर दुर्गा मन्दिर परिषरमा एक जना मृत फेला
जनकपुरधाममा बिहानै एक जना पुरुषको शव फेला परेको छ। जनकपुरधामको विद्यापती चोकस्थित दुर्गा मन्दिर परिषर भित्रै एक जना पुरुषको शव फेला परेको हाे। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार ती पुरुष अन्दाजी ४५–५० वर्षका छन्।
बिएल संवाददाता - काठमाडौँ