उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्छाैँ: मन्त्री यादव
उनले भने, ‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ। अहिले नयाँ टेक्नोलोजिको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ। आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रुपमा योजना बनाएर अगाडि बढेका छौँ।’
बिएल संवाददाता - काठमाडौं