बुधबार, २२ अप्रिल २०२६

इजरायलले गाजामा खनिंदा हिज्बुल्लाहाले हान्यो इजरायली सैनिकमाथि ड्रोन

यसबीचमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्ना शान्ति सैनिकहरू तत्काल हटाउन संयुक्त राष्ट्रसंघलाई चेतावनी दिएका छन्। दक्षिणी लेबनानमा नेपालका तर्फबाट कैयौ शान्ति सैनिकहरू खटिएका छन्। विभिन्न देशका संयुक्त शान्ति सैनिकमा खटिएकामध्ये केही घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

धान कुटाउन मिल हिँडेकी किशाेरीकाे हत्या, ५८ वर्षीय पुरुष पक्राउ

शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

तीन प्रदेशका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले वडादसैं २०८१को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँको टीका र आशीर्वाद लिनेक्रम जारी

आश्विनशुक्ल एकादशीका दिन नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम आज(आइतबार)पनि जारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिभुवन विमानस्थलमा यात्रुहरुको अत्याधिक चाप

वडादसैँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय उडान दुवैतर्फ यात्रुको चाप देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अभ्यास क्याम्ब्रियन गस्तीमा नेपाली सेनालाई स्वर्ण पदक

विश्वका ३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनाले यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा पदक प्राप्त गरेको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक पाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जब मोदीले बङ्गलादेशको मन्दिरमा ‘भेटी’ दिएको मुकुट चोरी भयो…

सन् २०२१मा बङ्गलादेश भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही मन्दिरमा एउटा मुकुट भेटीस्वरुप चढाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाबा सिद्दिकीको गोली हानी हत्या

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो। त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मनसुन बाहिरिएकाे दाेस्राे दिन आज कस्ताे रहला माैसम?

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाव रहेको जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सगरमाथामा सय वर्षदेखि हराइरहेका आरोहीको 'बुट' भेटिएपछि परिवारमा उत्साह

न्‍याश्‍नल जिओग्राफिक समूहको नेतृत्व गरेका सुपरिचित साहसी आरोही जिम्मी चिनले खुट्टासहितको 'बुट' भेटिएको घटनालाई "महत्त्वपूर्ण र भावनात्मक क्षण" भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१को आज शुभारम्भ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति निवासमाे दसैँकाे टीका: प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मकाे सहभागिता (भिडियाे)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्। शीतल निवासमा प्रधानमन्त्री ओलीले  राष्ट्रपतिबाट विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्। सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजदेखि नेपालबाट मनसुन बाहिरियाे

आजदेखि यस वर्षको मनसुन बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशबाट बाहिरिएकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीले लगाए बुबाको हातबाट टीका

ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सर्वसाधारणलाई दसैँको टीका: शीतल निवासमा दिउँसो ३ः३० र निर्मल निवासमा ४ बजेदेखि

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१को अवसरमा अर्थात् दसैँको टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका र जमरा लगाइदिने भन्दै सूचना जारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४९औँ महासभामा भाग लिन राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन मनाऔँ- प्रधानमन्त्री

विजया दशमी २०८१को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हाम्रा संस्कार, संस्कृति र जीवनपद्धतिमा परिमार्जन आवश्यक छ- प्रचण्ड

अध्यक्ष प्रचण्डले हिन्दूहरुकाे महान चाड विजय दशमीकाे शुभकामना दिँदै संस्कार, संस्कृत र जीवनबद्धतिमा परिमार्जन आवश्यकता रहेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ