उचित क्षतिपूर्ति नपाएसम्म नागढुङ्गा सुरूङमार्गकाे काम अघि बढ्न नदने स्थानीयकाे चेतावनी
सुरूङमार्ग निमार्णकाे क्रममा घरहरूमा समस्या आएकाे, चिरा परेकाे र बैंकले सुरूङमार्ग आसपासमा घरजग्गाहरू भएका कारण धिताे नदिएकाे, पानी सुकेकाे भन्दै स्थानीयहरू आन्दोलित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं