राज्यमन्त्री तामाङलाई विश्वप्रकाशले भने- तपाईंकाे कम्पनी कालोसूचीमा परेको कुरा स्पष्ट पार्नुपर्छ
उनले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ। यसमा उहाँले स्पष्ट पार्नुपर्छ। यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ। उहाँ आवद्ध एउटा संस्था कालोसूचीमा भन्ने विवरण आएको छ। उहाँको ध्यानाकर्षण गम्भीर रुपमा गराउन जरुरी छ।’
बिएल संवाददाता - काठमाडौं