एक महिनाअघि विदेशबाट फर्केका थिए धिरेन्द्र, श्रीमतीकाे हत्या गरेर फरार भए
वैदेशिक राेजगारीका एक महिनाअघिमात्रै फर्केका धिरेन्द्र दम्पत्तिबीच झगडा हुने गरेकाे स्थानीय बताउँछन्। सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बुधबार राति धिरेन्द्र एकजना साथीसँग मोटर साइकल चढेर आएका थिए।
बिएल संवाददाता -