सत्ता पक्षका दलहरुको बैठक बालुवाटारमा सुरु
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सरकारी निवास बालुवाटारमा अहिले ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णयसमेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको। प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्रालयले सञ्चालन गरेको न्यून ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रम, कार्यालयमा स्वचालित सेवा/अनलाइन प्रणालीको सुरुवात, वैदेशिक लगानी सहजीकरणलगायतका कामहरू महत्त्वपूर्ण कार्यको रूपमा सम्पन्न भएका छन्।
बिएल संवाददाता - काठमाडौं
असोज दाेस्राे साता बाढीले बगाएपछि बन्द भएकाे पुल निर्माण गरेसँगै मंगलबारबाट सञ्चालनमा आएको हाे। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन्। साथै मन्त्री दाहालले निर्माणमा खटिएका प्राविधिक र नेपाली सेनाको टोलीलाई सम्मान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपद्मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जनाकारी दिए।
बिएल संवाददाता - काठमाडौं
ललितपुरमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हाे।
बिएल संवाददाता - काठमाडौं
बागमती करिडोरको मापदण्डका कारण छेउ खोला साइडमा प्याराफिट बनाउन नसक्नु र बर्सेनि बाढीको चपेटामा पर्दा रंगशालाको भविष्य नै अन्योलनमा परेको छ। हिजोआज मैदानको अवस्था नाजुक छ। मुख्य प्रवेशद्वारबाटै छिरेको बाढीले मैदानको घाँसमा क्षति पुगेको छ। मनोहरा खोलाले ल्याएको बाढीका कारण हिलो र फोहोर मैदानमा जमेको छ। तर हालसम्म सरसफाइ र क्षतिको विवरण संकलन गरिएको छैन।
बिएल संवाददाता - काठमाडौं
तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनु भन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ। बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरी माला गाँस्ने गरेको रचना सुनाउँछिन्। यसरी गुण्डुका किसानले गाँसेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा पुगिरहेका छन्।
बिएल संवाददाता - भक्तपुर
सरकारलाई समर्थन गरेकै आधारमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोक्ने र सरकारको विरोध गरेका कारण रास्वपा अध्यक्ष रवि लामिछानेलाई जाक्ने काम ठिक नभएको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपतिले भनेका छन्, 'जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनेँ। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौँ र टिभी स्क्रोल गरिरह्यौँ। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुनेँ।'
बिएल संवाददाता - काठमाडौं
सोमबार साँझ मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
यसबीचमा ओलीले सरकारले दल फुटाउन सजिलो हुनेगरी ल्याउन ठिक्क पारेको अध्यादेश पनि विवादमा पर्यो। आलोचना भइरहँदा सत्ता साझेदार नेपाली काँग्रेसको जोडबलमा अध्यादेश रोकिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .