सहकारी ठगी प्रकरणमा रविसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको छ।
बिएल संवाददाता - काठमाडाैँ