सहकारी ठगीको आरोपमा काँग्रेस उपसभापति गुरुङविरुद्ध सीआईबीमा उजुरी
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाबाट उनले रकम अपचलन गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको छ।
बिएल संवाददाता - काठमाडौं