रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने
पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो।
बिएल संवाददाता - काठमाडाैँ