शुक्रबार, २८ अगस्ट २०२६

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्- प्रधानमन्त्री

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि प्रतिबद्व छु: गृहमन्त्री लेखक

६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहमा उनले गृह मन्त्रालयले प्रहरी ऐन, २०१२लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भव्य रुपमा मनाइयाे प्रहरी दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज (बुधबार) ६९औँ प्रहरी दिवस भव्यरुपमा मनाएकाे छ। साे अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रमहरु गरिएकाे छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट अतिधिहरुकाे सहभागिता रहेकाे छ।

सनीराज शाक्य

सनीराज शाक्य - काठमाडाैँ

विपी राजमार्ग बेलुका ६ देखि बिहान ५ बजेसम्म बन्द रहने

असाेज ११ र १२ गतेकाे अविरल वर्षापछि आएकाे आएकाे बाढीपहिराेबाट भएकाे क्षतिकाे पुनर्निर्माण र ट्र्रयाक खाेल्ने काम चलिरहेकाेले तत्काललाई साे समयमा राजमार्ग बन्द गरिएकाे सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडाैँले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्। बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उक्त शिष्टाचार भेट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बाढी-पहिरोपछिको पुनःनिर्माणका काम छिट्टै अघि बढ्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने प्रचण्डको दाबी (भिडियाे)

प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिलाकाे काेठामा पुगेका युवककाे कुटपिटपछि हत्या, तीन जना पक्राउ

सुर्खेतकाे लेकबेँसी- २, घर भई काठमाडाैँकाे कागेश्वरी मनाेहरा बस्दै आएका ४३ वर्षीय हाेमबहादुर फाैजामगरकाे कुटपिटपछि हत्या गरेकाे आराेपमा काठमाडाैँ प्रहरीले तीन जनालाई पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिल्लाबासीलाई मन्त्री भण्डारीको आश्वासन: निराशा हटाउँछु

उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरु क्रमशः कार्यान्वयन गरिरहेको भन्दै रोजगारी सिर्जना गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग बढाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, ९ जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका– ७ खस्रेखानमा दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - डडेल्धुरा

दसैँकाे टीका र जमरा लगाउने आज अन्तिम दिन

आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादरुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पेट्राेल, मट्टीतेल र डिजेलकाे मूल्य बढ्याे

निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमालेलाई गिज्याउँदै काँग्रेसले भन्याे- काँग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

नेकपा (एमाले)ले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका मालिकबाट सहयाेग लिएकाेप्रति सत्तारुढ दल नेपाली काँग्रेसले पनि चासाे प्रकट गरेकाे छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले साेमबार सामाजिक सञ्जालमार्फत साे विषयमा टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झिटिझ्याम्टा बाेकेर राजधानी फर्किन थाले दसैँ मनाउन गाउँ गएकाहरु (फोटो/भिडियो)

बाढी र पहिरोबाट क्षतिग्रस्त वीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएपछि काठमाडौं आउनेहरुको चाप बढेको छ। अरनिको राजमार्ग पनि सहज भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गौशाला धर्मशाला विवाद: ‘बालेन गुण्डा-नाइकेजस्ता भए’

मारवाडी समुदायबाट गौशाला धर्मशाला खोस्नका लागि पशुपति विकास कोषसँग मिलेर बालेनले ‘गुण्डा’ नाइकेको भूमिका खेलेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौं महानगरमा जग्गाको मूल्याङ्कन साविककै दररेटमा

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले, सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्याङ्कन दरलाई आधार मान्न परिपत्र गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दसैँ बिदा सकिएपछि पनि सुनसान छ सिंहदरबार (फाेटाे/भिडियाे)

मंगलबार बिहान ११ बजे सिंहदरबार छिर्दा मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरु भेटिए। सिंहदरबारभित्रका सडकहरुमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरु हुइँकिएपनि कर्मचारीहरुको उपस्थिति न्यून थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ