बडा दसैंमा नेपाल प्रहरीको मैलोपूजा (तस्बिरहरु)
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ