राष्ट्रियसभा अध्यक्ष दाहालले जेनेभामा, आइपीयू अध्यक्ष र महासचिवलाई भेटे
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवम् महासचिव मार्टिन चुङगोङ सँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - जेनेभा