विपदको सामना गर्न सरकार मानसिकरुपमा तयारै थिएन: प्रधानमन्त्री ओली
उनले भने, ‘यस प्रकारको वर्षा होला यसप्रकारको क्षति होला भन्ने अनुमान थिएन। हामी त्यसको पूर्वतयारीका लागि मानसिकरुपमा तयार पनि थिएनौँ। सधै हुनेगरेका विपत्तिहरूजस्तै लागेको थियो। विपत्ति कत्रो आउँछ भन्ने अनुमान भएन। पूर्व तयारी गर्दा गर्दै रोक्नसक्ने पनि हुँदैन। भूकम्प अनि कोभिडका बेला पनि त्यस्तै भयो। सोचेको भन्दा पनि अलि डरलाग्दो तरिकाले आयो।’
बिएल संवाददाता - काठमाडौं