एलन मस्कलाई मन्त्री बनाउने ट्रम्पकाे याेजना
ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन्। ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं