के टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्ला?
सामाजिक सद्भाव भड्काउने र अश्लिल गतिविधिहरु बढेको भन्दै १० महिनाअघि टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरिएको हाे। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रिपरिषद्मा पठाएको छ। यद्यपि टिकटकमाथिको प्रतिबन्ध हटाउने/ नहटाउने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
बिएल संवाददाता - काठमाडौं