ज्ञानेन्द्र शाहलाई भुटानमा ‘रेड कार्पेट’
निजी भ्रमणमा त्यहाँ पुगेका उनलाई राजधानी थिम्पुमा भुटानकी राजकुमारी सोनाम याङगडेन वाङगचुकले स्वागत गरेकी थिइन्। विमानस्थलमा उनको स्वागतका लागि रातो कार्पेट बिछ्याइएको थियो।
बिएल संवाददाता - काठमाडौं